Free Food Support for Underprivileged Families | सामुदायिक भोजन सहयोग

विराटनगर ९ संसारि मन्दिर पढाङ्गनमा
9816304269
Story
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, हामी विगत १६ दिनदेखि आर्थिक रूपमा अत्यन्तै विपन्न, असहाय तथा दैनिक छाक जुटाउन कठिनाइ भोगिरहेका परिवारहरूका लागि निःशुल्क भोजन वितरण गर्दै आइरहेका छौँ। यस अवधिमा धेरै परिवारका अनुहारमा मुस्कान ल्याउन सफल भएका छौँ, तर आवश्यकता अझै ठूलो छ। दैनिक रूपमा थप सहयोगको अपेक्षामा रहेका परिवारहरूको संख्या बढ्दै गइरहेको छ। यस मानवीय सेवालाई निरन्तरता दिन तपाईंहरूको सानो सहयोगले पनि ठूलो राहत पुग्न सक्छ। तपाईंको सहयोग भोजन सामग्री (चामल, दाल, तेल, नुन आदि) आर्थिक सहयोग सेवा, समय वा व्यवस्थापनमा साथ सबै प्रकारको सहयोग सहर्ष स्वीकार गरिनेछ। मानव सेवामा समर्पित भई, भोकमुक्त समाज निर्माणमा हातेमालो गरौँ। तपाईंको एक कदमले कसैको आजको भोक मेटिन सक्छ। धन्यवाद। https://whatsapp.com/channel/0029Vb7Hr0R2ER6laJj1st1C
Facilitator/Organizer
Organizer/Creator
Verified Campaign
This campaign and donations are verified by our team. All money goes directly to the recipient.