Hamro Fund

Building a bridge of compassion between those who need help and those who want to give.

सहयोग चाहिने र सहयोग गर्न चाहने बीचको दूरी हटाउँदै — नेपालको पहिलो अनलाइन कोष सङ्कलन मञ्च।

Our Mission

हाम्रो उद्देश्य

HamroFund is more than a fundraising platform. It is a movement created to connect people through compassion. In difficult moments, help should never feel far away.

हाम्रोफन्ड केवल एउटा कोष सङ्कलन वेबसाइट होइन — यो मानवीय संवेदनाबाट जोडिने एउटा अभियान हो। कठिन समयमा सहयोग टाढा महसुस हुनु हुँदैन। हामी तपाईंलाई सहयोग चाहिने व्यक्तिसँग सिधै जोड्छौं।

Our platform makes it easy for anyone in Nepal to raise funds, support others, and create meaningful impact in just a few steps.

"Every story matters. Every contribution counts. Every act of kindness creates a ripple."
"हरेक कथा महत्वपूर्ण छ। हरेक योगदान गणना हुन्छ। हरेक दया एउटा लहर सिर्जना गर्छ।"

Why We Built HamroFund

हामीले हाम्रोफन्ड किन बनायौं

Accessibility

सहज पहुँच

Making financial support reachable for every citizen, regardless of location.

जहाँ बसे पनि, जो कोहीले पनि सहयोग माग्न र दिन सकोस् — यही हाम्रो लक्ष्य हो।

Transparency

पारदर्शिता

Direct connections with verified users ensure every rupee goes to the right place.

प्रमाणित अभियानमार्फत सिधै QR बाट सहयोग — बिचमा कुनै शुल्क बिना।

Speed

छिटो सहयोग

Instant digital fundraising for emergencies where every second counts.

आपत्कालीन अवस्थामा छिटो अभियान सुरु गर्न र सहयोग जुटाउन सकियोस्।

Community
Impact

Our Vision

हाम्रो दृष्टि

We imagine a Nepal where financial obstacles never stand in the way of hope. A Nepal where technology becomes a bridge between those who need help and those who want to make a difference.

हामी एउटा यस्तो नेपाल कल्पना गर्छौं जहाँ आर्थिक अवरोधले आशालाई रोक्दैन। प्रविधि सहयोग चाहिने र दिन चाहने बीचको सेतु बनेको नेपाल — जहाँ करुणा संकटभन्दा छिटो अगाडि बढ्छ।

A Nepal where compassion moves faster than crisis.

Join the Movement

यो अभियानमा सामेल हुनुहोस्

Whether you're starting a campaign or supporting one, you're helping build a stronger, more compassionate Nepal.

अभियान सुरु गर्नुहोस् वा कसैलाई सहयोग गर्नुहोस् — तपाईं अझ करुणामय, बलियो नेपाल निर्माणमा योगदान दिनुहुन्छ।

HopeNepal footer image