Laxmi's 9 Month Cancer Battle in Japan Needs Support, Appeal to Japanese Friends

Campaign Image 1

Japan

facebook.com/ramesh.thapa011 , facebook.com/rajesh.khanal.14

Story

जापानका साथीहरूसंग अपिल: लक्ष्मी गैरे बहिनीलाई सहयोग गरिदिनुहोला। जापानमा रहेका प्रदिप सापकोटाकी पत्नी लक्ष्मी गैरेलाई T-Lymphoblastic Leukemia जस्तो गम्भीर क्यान्सर रोग लागेको कारण बिगत करिब ९ महिना ओशाका ईन्टरनेशनल क्यान्सर ईन्स्टिच्यूट अस्पतालमा संघर्षपूर्ण जीवन बिताउनुपर्‍यो, धेरै पीडा र संघर्षपछि Bone Marrow Transplant (BMT) सफल भयो, उपचार अझै चलिरहेको छ, सकिएको छैन। BMT पछि अहिले GVHD, कमजोर इम्युनिटी, र त्यसलाई नियन्त्रण गर्नुपर्ने अत्यन्तै महँगो औषधिहरू निरन्तर खानुपरेको छ। नियमित जाँच र औषधिको खर्चले गर्दा उनको आर्थिक अवस्था पूर्ण रूपमा कमजोर भइसकेको छ। यस कठिन समयमा जापानको खर्चिलो सहरमा प्रदिप र लक्ष्मी जोडीलाई आर्थिक सहयोगको ठूलो खॉचो छ। उनलाई अहिले २ महिनासम्म नियमित फलोअप गरिरहनुपर्ने भएको छ। यसका लागि हप्ताको रू ४० हजारका दरले कम्तिमा रू ३ लाख २० हजार थप खर्च लाग्ने भएको छ। Ph no 08098271680 Facebook Id: Thapa Ramesh Khanal Rajesh

Facilitator/Organizer

[email protected]

Organizer/Creator

Goal: 3 Lakh, 20 thousands NPR
Open

Verified Campaign

This campaign and donations are verified by our team. All money goes directly to the recipient.