Water Heater Needed for Children at Kalikot Orphanage this Winter

Campaign Image 1

Kalikot

9824551590

Story

कालिकोटमा अहिले चिसो धेरै बढेको छ। कालिकोटमा रहेको न्यानो काख सेवा समाज बालबालिका आश्रमका ३० जना नानी बाबुहरूलाई नुहाउन तातो पानी नहुदा चिसो पानीले नुहाउन बाध्य भई रूघाखोकी प्रकोप बढेको खबर मसमक्ष आएको छ। नुहाउनका लागि बिजुली गिजर सहयोग पाए हुने थियो भनिरहेका छन्। कसैले गिजर वा गिजर खरिद गर्न रू २०,०००/- सहयोग गर्न चाहनुहुन्छ भने आश्रमको बैँक खाता वा ममार्फत पनि सहयोग गर्न सक्नुहुनेछ। आश्रमकी संचालिका कल्पना मल्लको ईसेवा 9824551530 Kalpana Malla मो नं 9765416970/ 9824551590 आवश्यक रकम रू २० हजार सहयोग जुटिसकेको छ

Facilitator/Organizer

[email protected]

Organizer/Creator

closed

Verified Campaign

This campaign and donations are verified by our team. All money goes directly to the recipient.