हरेक बालबालिकाका लागि शिक्षा

Campaign Image 1

Karnali province

Story

Future Minds Nepal को माध्यम बाट शिक्षा एउटा सामाजिक पहल हो जसको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित बालबालिकालाई शिक्षामा पहुँच दिलाउनु हो। हामी विश्वास गर्छौं कि हरेक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार राख्छन्। यस अभियानमार्फत उठाइने रकम विद्यालय सामग्री, शैक्षिक सहयोग, छात्रवृत्ति, तथा आवश्यक शैक्षिक कार्यक्रमहरूमा खर्च गरिनेछ। तपाईंको सानो सहयोगले पनि कुनै बालबालिकाको भविष्य उज्यालो बनाउन ठूलो भूमिका खेल्न सक्छ। हामी पैसाभन्दा पनि शिक्षा, अवसर र आशाको माध्यमबाट दीर्घकालीन परिवर्तन ल्याउन चाहन्छौँ। तपाईंको सहयोगले धेरै बालबालिकाको सपना पूरा गर्न मद्दत गर्नेछ। "सहयोगको लागि पैसा मात्र होइन, मन पनि हुनुपर्छ।" आउनुहोस्, सबै मिलेर शिक्षाको माध्यमबाट उज्यालो भविष्य निर्माण गरौँ। धन्यवाद। – Future Minds Nepal

Facilitator/Organizer

[email protected]

Organizer/Creator

Goal: 25000 NPR
Open

Verified Campaign

This campaign and donations are verified by our team. All money goes directly to the recipient.